दफा २०
आवश्यक उपाय अवलम्बन गर्ने
: प्रत्येक स्वास्थ्य संस्थाले प्रचलित कानूनको अधीनमा रही कर्मचारीको सुरक्षा र रोगको संक्रमण नहुने र रोक्ने तर्फ आवश्यक उपायको अवलम्वन गर्नु पर्नेछ।